सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुनको मूल्य ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ ।

त्यसैगरी, चाँदीको मूल्य समेत घटेको छ ।

महासंघले तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्