कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने

<span class='c1'>कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ</span> <span class='c2'>३ गते विश्वासको मत लिने</span>

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदाै ३ गते विश्वासकाे मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

`नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०/०५/०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ (पहिलो संशोधन सहित को नियम १२८ को उपनियम (१) र (२ बमोजिम वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएको छु,´ थापाले दिएकाे निवेदनमा उल्लेख छ ।

थापाले आज दिउँसो सचिवालयमा निवेदन दिएका हुन् ।

थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्