काेशी प्रदेश: मुख्यमन्त्री थापाले विश्वासकाे मत लिन उपसभामुखले ४ गतेकाे समय तोकिदिए

<span class='c1'>काेशी प्रदेश: मुख्यमन्त्री थापाले विश्वासकाे मत</span> <span class='c2'>लिन उपसभामुखले ४ गतेकाे समय तोकिदिए</span>

विराटनगर । प्रदेशसभा नियमावलीकाे १२८ काे १ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव पेश गर्नका लागि सुचना दिएका हुन् ।

साेही नियमावलीकाे ३ मा प्रदेश सचिवले उपसभामुख समक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय ताेक्ने व्यवस्था छ ।

साेही व्यवस्था अनुसार उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि ताेकेकाे मुख्यमन्त्री थापाले बताए ।

'मैले ३ गतेका लागि सुचना दिएको थिए,उनले भने,' सभामुखलाई समय ताेक्ने अधिकार छ, उहाँको ४ गतेका लागि ताेक्नु भयाे ।"

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्