हामी शिक्षिका

<span class='c1'>हामी</span> <span class='c2'>शिक्षिका</span>

-शिखा खतिवडा
एउटै काम एउटै नाम पाे हाम्राे पहिचान हाे
याे नै राष्ट्र निर्माणमा हामी सबैको शान हाे

यी विद्यार्थीहरु बनुन देशकाे चम्किलो तारा
भाेलि यिनैले उठाउनेछन् देशकाे अभिभारा

नैतिकता र कर्तव्य सधैं बन्नु पर्छ मुलमन्त्र
यहि जगमा हाँसाेस् लाेकतान्त्रिक गणतन्त्र

कर्म नै महान् पूजा भन्ने सास्वत सार हाम्राे
कर्मठ अनि उर्जाशील बनून् सबै उद्गार हाम्राे

एउटै काम एउटै नाम पाे हाम्राे पहिचान हाे
याे नै राष्ट्रिय निर्माणमा हामी सबैको शान हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्