धरानस्थित विराट मेडिकल सेन्टर र सिटिजन्स बैंक बीच सम्झौता, ५० प्रतिशतसम्मको आकर्षक छुट

धरानस्थित विराट मेडिकल सेन्टर र सिटिजन्स बैंक बीच सम्झौता, ५० प्रतिशतसम्मको आकर्षक छुट

सिटिजन्स बैंक इन्टरनेसनल र धरानस्थित विराट मेडिकल सेन्टरबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले विराट मेडिकल सेन्टरका विभिन्न सेवाहरूमा ५० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले देशभर १८८ वटा शाखा, १४७ वटा एटीएम तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्