सुनसरीबाट नक्कली नोटसहित एक पक्राउ

<span class='c1'>सुनसरीबाट नक्कली नोटसहित</span> <span class='c2'>एक पक्राउ</span>

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-१ स्थितबाट नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो २ बजे स्थानिय बिक्रम चौधौरीले संचालन गरेको थारु कटेजमा रामधुनी-१ का ३७ बर्षिय रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीको टोलीले उनलाई ५०० दरका ३५ वटा नेपाली नोट सहित नियन्त्रणमा लिएको हो ।

नक्कली नोटसहित पक्राउ परेका चौधरीको ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्