ललिता निवास जग्गा प्रकरण : पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

<span class='c1'>ललिता निवास जग्गा प्रकरण : पक्राउ परेकालाई</span> <span class='c2'>थप तीन दिन हिरासतमा राख्न अनुमति</span>

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्ग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न आज अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनालाई हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति प्रदान भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले राससलाई जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त प्रकरणमा पक्राउ परेकाको गएको साउन ३१ गते पाँच दिनका लागि म्याद थप गरिएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्