कोशी प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

<span class='c1'>कोशी प्रदेश सभाको</span> <span class='c2'>तेस्रो अधिवेशन अन्त्य</span>

विराटनगर । कोशी प्रदेश सभाका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको चालु तेश्रो अधिवेशन अन्त्य गरेका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम कोशी प्रदेश मन्त्रीपरिषदको सिफारिसमा भदौ ६ गते बुधबार रातको १२ः०० देखि कोशी प्रदेश सभाको चालु तेश्रो अधिवेशन अन्त्य हुने प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्