धरानका मेयर हर्क साम्पाङद्वारा सद्भाव कायम राख्न अनुरोध

<span class='c1'>धरानका मेयर हर्क साम्पाङद्वारा</span> <span class='c2'>सद्भाव कायम राख्न अनुरोध</span>

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आपसी सद्भाव र एकता कामय राख्न नगरबासीसँग आग्रह गरेका छन् ।

शुक्रबार एक अपिल जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकताक कायम गर्न सम्पूर्ण आम धरानबासीलाई हार्दिक अपील गर्दछु, मेयर साम्पाङले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्