बेलबारीकाे गुरूकुल पाठशालाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

<span class='c1'>बेलबारीकाे गुरूकुल पाठशालाद्वारा वित्तीय</span> <span class='c2'>साक्षरता कार्यक्रम सम्पन्न</span>

सुन्दरहरैँचा । गुरूकुल पाठशाला बेलबारीले एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूलाई लालीगुराँस बचत तथा ऋण सहकारीको भ्रमण गराई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो।

विद्यार्थीहरूले वचत, ऋण, ब्याज, जोखिम, लगानी आदि बारे सहकारीका व्यवस्थापक केशब रूपा खेतिसँग अन्तरक्रिया गरेकाे गुरूकुल पाठशालाका प्रिन्सिपल कुमार खुलालले जानकारी दिए।

सहकारीका अध्यक्ष दुर्गा गौतम तथा व्यवस्थापक रूपाखेतिले विद्यार्थीहरूलाई सहकारी बारे प्रस्टाएका थिए । व्यावहारिक र खोज अनुसन्धान मुलक शिक्षा दिने पाटोको रूपमा वित्तीय साक्षरता कार्यक्रम गरिएको विद्यालयका अध्यक्ष माधवराज थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्