एसिया कप क्रिकेट : वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल पुनः सुरु

<span class='c1'>एसिया कप क्रिकेट : वर्षाका कारण रोकिएको</span> <span class='c2'>नेपाल र भारतबीचको खेल पुनः सुरु</span>

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा वर्षाका कारण अवरुद्ध भएको खेल भरखरै सुरु भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको थियो । नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल बनाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्