नेपालले पूरा गर्‍यो दुई सय २१ रन

<span class='c1'>नेपालले पूरा गर्‍यो दुई</span> <span class='c2'>सय २१ रन</span>

विराटनगर । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय २१ रन पूरा गरेको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४६ दशमलव ४ ओभरमा दुई सय २१ रन पूरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले अहिले ४६.४ ओभरमा सात विकेट गुमाएर २२१ रन बनाउँदै खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्