कोशी प्रदेशका मुख्य न्यायधिवक्ता गजेन्द्र आचार्यले पद तथा गोपनियताको सपथ लिए

<span class='c1'>कोशी प्रदेशका मुख्य न्यायधिवक्ता गजेन्द्र आचार्यले</span> <span class='c2'>पद तथा गोपनियताको सपथ लिए</span>

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्य न्यायधिवक्ता गजेन्द्र आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।

यादवलाई प्रदेश प्रमुख परशुराम खापुङ्को उपस्थितिमा उच्च अदालतका निमित्त न्यायाधीश दिनेश यादवले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

मुख्य न्यायधिवक्ता बुद्धिबहादुर कटुवालले राजिनामा दिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले आचार्यलाई मुख्यन्यायधिवक्तामा नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्