बाउले नपढेर दुःख पाए, मैले पढेर दुःख पाएँ

<span class='c1'>बाउले नपढेर दुःख पाए,</span> <span class='c2'>मैले पढेर दुःख पाएँ</span>

-उपेन्द्र सुब्बा
बाउले नपढेर दुःख पाए।

मैले पढेर दुःख पाएँ।

गाउँमा बाउ हलो जोति राछन्।

म सहरमा टाउको जोति राछु।

गरेर खान बाउसँग संसार छ।

भोक भोकै मर्न तयार मसँग अहंकार छ।

बाउले नपढेर दुःख पाए।

मैले पढेर दुःख पाएँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्