झापामा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>झापामा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

झापा । झापाको बाह्रदशी गाउँपालिका-५ का ४५ बर्षीय गंगाराम गजमेरको करेन्ट लागेर मृत्यु भएको छ।

बिहिबार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए।

गजमेरलाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्