संसदीय पत्रकार मंच कोशी प्रदेशले सुरु गर्‍यो माननीयसँग संसदीय पत्रकार

<span class='c1'>संसदीय पत्रकार मंच कोशी प्रदेशले</span> <span class='c2'>सुरु गर्‍यो माननीयसँग संसदीय पत्रकार</span>

विराटनगर । संसदीय पत्रकार मंच कोशी प्रदेशले माननीयसँग पत्रकार सुरु गरेको छ ।

मंचले आजदेखि माननीयसँग संवाद कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीसँग पहिलो शृङ्खलामा संवाद गरिएको छ ।

भण्डारीले संसदीय व्यवस्था साथै आफ्नो राजनीतिक अनुभव सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्