इलामबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

<span class='c1'>इलामबाट लागुऔषध ब्राउनसुगरसहित</span> <span class='c2'>एक जना पक्राउ</span>

इलाम । इलामको माई नगरपालिका-४ लखनचौकबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार विषेश सुचनको आधारमा प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा इलामको माई नगरपालिका-४ का २४ वर्षिय चिरञ्जिवी बस्नेतको साथबाट ४ ग्राम ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

पक्राउ परेका बस्नेतको जिल्ला प्रहरी कार्यालय इलामबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्