झापाबाट लागु औषधसहित एक जना पक्राउ

<span class='c1'>झापाबाट लागु औषधसहित</span> <span class='c2'>एक जना पक्राउ</span>

झापा । झापाको भद्रपुर नगरपालिका-०५ स्थित मेचिपुलबाट लागुऔषध ब्राउनसुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

आज बिहान ८:४५ बजेको समयमा विशेष सुचनाको आधारमा प्रहरी बिट मेचिपुलबाट खटिएका प्रहरी टोलिले चेकजाँचका क्रममा झापा मेची नगरपालिका-१३ चारआली बस्ने ३३ वर्षीय नितेश लिम्बुले प्र.१-०१-०१६ प ३७११ नम्बरको स्कुटरको डिकिमा लुकाई छिपाई ल्याएको १ ग्राम ६६० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका लिम्बुको वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्