गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
मुटु कमजोर भएपछि रगतले नै डस्छ यहाँ
हस्पिटलको सैयामा बिलबोकी कस्छ यहाँ

धन र पावर हुनेहरुको त छुट्टै हैसियत हुन्छ
नहुने स्वास फेर्ननसकेर छट्पटीदै बस्छ यहाँ

डाक्टर साहेब भन्दिनुस म कति बाच्छु होला
नसाबाट औसधि हैन वचनको तिर पस्छ यहाँ

कलेजो सकियो फोक्सो सकियो बाकी रहेनकेही
बिना कसुरको हत्कडिमा मान्छे तेसै फस्छ यहाँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्