विवेकशील साझा पार्टी कोसी प्रदेशमा नयाँ नेतृत्व

<span class='c1'>विवेकशील साझा पार्टी कोसी</span> <span class='c2'>प्रदेशमा नयाँ नेतृत्व</span>

विवेकशील साझा पार्टीको कोसी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित भएका छन् ।

इटहरीमा भएको पार्टीको प्रदेश अधिवेशनबाट उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाईं सुवेदी चुनिएको प्रदेश निर्वाचन समितिका प्रमुख अजीत खड्काले जानकारी दिए ।

समिति सदस्यमा इन्द्रनारायण साह, टंक फुयाँल, कमल कार्की ढोली, सन्ध्या दाहाल, भुवन थापा, मनोज विश्वकर्मा, रुपेश मास्के र काशीनाथ सिग्देल चयन भएका हुन् ।

गत वर्ष माघमा विवेकशील साझा पार्टीको संघीय अधिवेशन गरिएको थियो ।

त्यसपछि प्रादेशिक अधिवेशन गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्