समाजवादी मोर्चाको जिल्ला स्तरीय सन्देशसभा रंगेलीमा हुने

<span class='c1'>समाजवादी मोर्चाको जिल्ला स्तरीय</span> <span class='c2'>सन्देशसभा रंगेलीमा हुने</span>

विराटनगर । समाजवादी मोर्चा, नेपालले जिल्ला स्तरीय सन्देशसभाको आयोजना गर्ने भएको छ ।

असोज २५ गते बिहान ११ः३० बजेदेखि मोरङको रंगेलीमा मोर्चाको जिल्ला स्तरिय सन्देश सभाको आयोजना गर्ने भएको हो ।

समाजावादी मोर्चा नेपालले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । कार्यक्रममा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र चार पार्टीका केन्द्र नेताले सम्बोधन गर्ने उक्त कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्