कोशी प्रदेश : कांग्रेस संसदीय दलका उपनेता कार्कीले दिए राजीनामा

<span class='c1'>कोशी प्रदेश : कांग्रेस संसदीय</span> <span class='c2'>दलका उपनेता कार्कीले दिए राजीनामा</span>

विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन् ।

विविध कारणले दल उपनेताको जिम्मेवारीमा रहने नसक्ने भन्दै उनले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

कांग्रेस प्रदेश सभा सदस्यको हैसियतमा दलप्रति इमान्दार भएर भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्