उदयपुरबाट प्रतिबन्धित औषधीसहित २ जना पक्राउ

<span class='c1'>उदयपुरबाट प्रतिबन्धित औषधीसहित</span> <span class='c2'>२ जना पक्राउ</span>

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ र ६ बाट प्रतिबन्धित औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राती १० बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी- ४ स्थित २९ बर्षीय ईश्वर राईको घरमा खानतलासी गर्दा घरमा लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल १ सय ७० र डिकोलिक १ सय ६० ट्याबलेट बरामद गरेको साथै चौदण्डीगढी- ६ स्थित २८ बर्षीय हिमाल खड्काको साथबाट ट्रामाडोल १ सय ४५ र डिकोलिक १ सय ४५ ट्याबलेट औषधी बरामद गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्