चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरीले देशभर १२७ लिंगेपिङ बनायो

<span class='c1'>चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरीले</span> <span class='c2'>देशभर १२७ लिंगेपिङ बनायो</span>

सशस्त्र प्रहरी बलले पिङ हाल्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरीले सोमबारसम्म देशभर १२७ लिंगेपिङ हालेको जनाइएको छ ।

सशस्त्र प्रहरीले आमसर्वसाधारणलाई मनोरञ्जन होस् भन्ने उद्देश्यले एक दशकभन्दा अघिदेखि पिङ हाल्दै आएको छ । यो वर्ष काठमाडौं उपत्यकाका ४० स्थानसहित देशभर १२७ पिङ राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

ती पिङ आउँदो छठसम्म रहने सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्