गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
बेला बेला सम्झन्छु म तिमीलाई मन पराएको दिन
खुसिको सिमा पार भकोहो त्यो मुटु पाएको दिन।

जे छ छ हुनुपनी त पर्छ हो दुनियाँले सम्झाएका कुरा
ढुक्क थिएँ जिन्दगीमा सहाराको हात समाएको दिन

मलाई था छ यो समाज अनि तिनै रुढीबादी कुराहरु
कसरी भुलौं भन्नुस् न ए महोदय दलित बनाएको दिन।

मन मिल्यो उमेर मिल्यो रंग रुप हेर्नुस् न सबै मिल्यो
भुल्नै सक्दिन विभेदको बिचमा कस्सम खाएको दिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्