घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ।

आइतबार सुनको मूल्य तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्