विराटनगरको गोल्डेन मल्टिटेक्निकल कलेजले एच.ए प्रोग्राम संचालन गर्ने

<span class='c1'>विराटनगरको गोल्डेन मल्टिटेक्निकल कलेजले</span> <span class='c2'>एच.ए प्रोग्राम संचालन गर्ने</span>

विराटनगर । विराटनगरको गोल्डेन मल्टिटेक्निकल कलेजले एच.ए प्रोग्राम संचालन गर्ने भएको छ।

विराटनगरको गोल्डेन हस्पिटलद्वारा संचालित कलेजले एच.ए प्रोग्राम संचालन गर्ने भएको हो।

सि.टि.ई.भि.टि बाट सम्बन्धन प्राप्त गरि एच.ए प्रोग्राम संचालनमा ल्याएको कलेजका संचालीका आरती रैनियार बताईन।

भर्ना गर्ने अन्तिम मिति कात्तिक २० गते रहेको कलेजले जनाएको छ। गुणस्तरीय शिक्षासहितको रोजगारी पाउने कलेजको दाबी छ। आफ्नै अस्पतालमा प्रयोगात्मक गराइनुका साथै रोजगारीको लागि मार्गदर्शनको समेत व्यवस्था रहेको छ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, व्यवस्थित कक्षा कोठा, विशेषज्ञ चिकित्सकहरूद्वारा प्रशिक्षण प्रदान गरिने कलेजका संचालीका रैनियारले जानकारी दिईन।

भर्ना धमाधाम भईरहेको हुँदा सिमित सिट मात्र बाकीँ रहेको कलेजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्