गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-किस्मत खतिवडा
त्यही भएर पनि हाम्रो बेहाल छ
गाउँभरि भोकमरी, अनिकाल छ

झाडाले समेत ज्यान जान्छ बर्सेनी
न सिटामोट, न राम्रो अस्पताल छ

शहर छिर्नेहरु कहाँ बाट कहाँ पुगे
बरु उनीहरुको नै मालामाल छ

भत्ता खाएर सत्तामा बस्नेहरुलाई
के गर्यौं देशको लागि एउटै सवाल छ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्