कोशी प्रदेश सभाको बैठक आज बस्दै

<span class='c1'>कोशी प्रदेश सभाको</span> <span class='c2'>बैठक आज बस्दै</span>

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजेदेखि बैठक सुरु हुने कोशी प्रदेशसभा सचिवालयले जनाएको छ । आजको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने कार्यसूची छ ।

कोशी प्रदेशसभामा सरकारले अध्यादेश सम्बन्धी बजेट पनि ल्याउने तयारी गरेको छ । तर, कहिले ल्याउने भन्ने मिति तय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्