सुनको मूल्यवृद्धि

सुनको मूल्यवृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

सुनको मूल्य तोलामा ६ सय र चाँदी तोलामा ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

छापावाल सुनको मूल्य एक लाख १६ हजार नौ सय रुपैयाँ, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ३५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबार एक लाख १६ हजार तीन सय रुपैयाँमा छापावाल सुन, एक लाख १५ हजार ७५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्