गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-किस्मत खतिवडा 'विजय'
धेरैलाई थाहा छैन होला परिचय मेरो
एकदिन पक्कै आउला त्यो समय मेरो

अलिअलि कलम चलाउछु साहित्यमा
बिशेष गरी गजल, मुक्तक विषय मेरो

छन त सङ्गीत प्रति पनि उति नै प्रेम छ
गुनगुनाउन न सुर ताल छ, न लय मेरो

सपना त कलाकार बन्ने देखेको थिए
अधुरो रह्यो,गत्तिलो छैन अभिनय मेरो

"किस्मत " बाट चिरपरिचित भएपनि
खतिवडा थर खास नाम विजय मेरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्