घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य एक लाख १८ हजार चार सय रुपैयाँ रहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर एक हजार ४८० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावल सुन एक लाख १९ हजार दुई सय रुपैयाँ, तेजावी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा र चाँदी एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्