‘ग्रिल टु चील’ रेष्टुरेन्टको वार्षिकोत्सवको अवसरमा १५ प्रतिशतसम्म छुट

<span class='c1'>‘ग्रिल टु चील’ रेष्टुरेन्टको वार्षिकोत्सवको</span> <span class='c2'>अवसरमा १५ प्रतिशतसम्म छुट</span>

विराटनगर । 'ग्रिल टु चील' रेष्टुरेन्टले ७ औँ वार्षिकोत्सवको अवसरमा १५ प्रतिशतसम्म छुट दिने भएको छ।

विराटनगरस्थित शनि मन्दिर रोडमा रहेको रेष्टुरेन्टले वार्षिकोत्सवको अवसरमा ७ दिनसम्म फुडमा १५ प्रतिशतसम्म छुट दिने भएको हो।

व्यवसायीक यात्रा आरम्भ गरेको ७ वर्ष पुरा भएको अवसरमा वेलकम ड्रिङ्क,कुनै पेय पदार्थ २ वटा खरिदमा १ वटा फ्री दिने व्यवस्था रहेको संचालक संजय गुप्ताले बताए।


वार्षिकोत्सवमा लाइभ म्युजिक कार्यक्रममा समेत हुने भएको छ। रेष्टुरेन्टमा निःशुल्क फोटोग्राफीको व्यवस्था हुनुका साथै गुणस्तरीय खानाको साथमा बिहानको १० बजेदेखि सञ्चालन हुने रेष्टुरेन्ट राति १० बजेसम्म सेवा प्रवाह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्