कविता

<span class='c1'>कविता</span> <span class='c2'></span>

-राजेश कुमार यादव
आधा आधी जिन्दगी नै
जिउने भाछु अचेल
खै कस्को याद आयो
मलाई
पिउने भाछु अचेल
न खुसीमा सामेल हुन्छु
न दु:खमा नै भन्न सक्छु
कसैलाई वास्तै नदिई
हिड्ने भाछु अचेल
खै कस्को याद आयो मलाई
पिउने भाछु अचेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्