बेतना सिमसारको चौथो साधारणसभामा विरोध प्रदर्शन

<span class='c1'>बेतना सिमसारको चौथो</span> <span class='c2'>साधारणसभामा विरोध प्रदर्शन</span>

विराटनगर । मोरङको बेलबारीमा रहेको बेतना सिमसारको चौथो साधारण सभामा विरोध प्रदर्शन भएको छ ।

प्रतिनिधिसमा सदस्य सुनिल शर्मा उपस्थिति रहेको बेतना सिमसारको चौथो साधारण सभामा विरोध प्रदर्शन भएको हो ।

बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको पुष १८ गते बुधबार तोकिएको साधारण सभा रोक्न मागसहित उच्च अदालत मोरङमा रिट दर्ता समेत भएको थियो ।

साधारणसभामा ३३ प्रतिशत महिला सहभागी नगराएको , आम उपभोक्ताको भेला नगराएको लगायत विविध मागसहित साधारण सभा रोक्न बेलबारी ४ का होमकुमार राईले बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुह , निर्वाचन समिति, सब डिभिजन बन कार्यालय, जिल्ला वन कार्यालयलाई समेत विज्ञप्ति बनाएर मुद्धा दर्ता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्