गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-रिता खराल
न नजर फेरियो न वचन फेरियो
न आफन्तीको स्वार्थपन फेरियो

केवल धुर्त सोच नै कायम भएछ
बुझ्नै नसकिने गरी रहनसहन फेरियो

के असल अनि के खराब यो दुनियाँमा
कहिले प्रभावले चालचलन फेरियो

भरोसा गर्नु बेकार हो जताई रहेछन्
अझ भनौ भने लालची गनगन फेरियो

प्राय देखावटी जालझेल बुन्दा बुन्दै
यहाँ मान्छेहरूको बोली झन् फेरियो।

गैडहवा गाउँपालिका- ९, रूपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्