आज सुन चाँदीको मूल्य स्थिर

आज सुन चाँदीको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्य कायम थियो ।

यस्तैगरी, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्