दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमागिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी र छापावाला सुन प्रतितोलादुई सय रुपैयाँले घटेको छ ।

यस्तैगरी, चाँदीको मूल्य आज स्थिर छ । सोमबारप्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोहि मूल्य कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्