कोशी प्रदेशका नवनिर्वाचित सभामुख विष्टले लिए शपथ

<span class='c1'>कोशी प्रदेशका नवनिर्वाचित सभामुख</span> <span class='c2'>विष्टले लिए शपथ</span>

विराटनगर । कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले शपथ ग्रहण गरेका छन् ।

उनी सत्ता पक्ष र प्रतिपक्षी दल एमालेको समर्थनमा सभामुख बनेका हुन् ।

राप्रपाका प्रदेश सभा सदस्य विष्ट समानुपातिक सांसद हुन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्