कोशी प्रदेशसभाको अधिवेशन अन्त्य हुँदै

<span class='c1'>कोशी प्रदेशसभाको अधिवेशन</span> <span class='c2'>अन्त्य हुँदै</span>

विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन अन्त्य हुने भएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले बुधबार गरेको सिफारिसमा अधिवेशन अन्त्य गर्ने भएको हो ।

पुष २५ गते बुधबार रातीको १२ बजेदेखि प्रदेश सभाको चालु चौथो अधिवेशन अन्त्य हुने भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्