विराटनगरको शिक्षादीप कलेजमा खेलकुद सप्ताह शुरु

<span class='c1'>विराटनगरको शिक्षादीप कलेजमा</span> <span class='c2'>खेलकुद सप्ताह शुरु</span>

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा खेलकुद सप्ताह आजदेखि शुरु भएको छ।

आइतबार एक कार्यक्रमका बिच कलेजको खेलकुद सप्ताह शुरु भएको हो।

शिक्षादीप कलेजका प्रिंसिपल ज्ञान बहादुर खड्काले खेल सप्ताहको शुभारम्भ गरेका हुन्। उक्त खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, भलिबल,कबाडी, दौड र बास्केटबल खेलहरु समावेश गरिएको कलेजले जनाएको छ।

खेल सप्ताहको उद्घाटन समारोहमा कलेजका कोअर्डिनेटर द्वय शंकर भट्टराई , नविन कुमार राय, डाइरेक्टर मणिराज भट्टराई , टेकेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कलेजमा पढाई संगसंगै शारीरिक तथा मानसिक विकासको लागि हरेक बर्ष विद्यार्थीहरुलाई विभिन्न खेलहरु खेलाउने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्