विदेशी मुद्रा विनिमय दर : डलर स्थिर,युरो र पाउण्डको भाउ घट्यो

<span class='c1'>विदेशी मुद्रा विनिमय दर : डलर</span> <span class='c2'>स्थिर,युरो र पाउण्डको भाउ घट्यो</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९७पैसा र बिक्री दर १४५ रुपैयाँ ६३ पैसा र बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६० पैसा छ। युरो र पाउण्डको भाउ घटेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्