सेयर बजारमा उच्च अंकको गिरावट

<span class='c1'>सेयर बजारमा उच्च</span> <span class='c2'>अंकको गिरावट</span>

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक ३१.४९ अंकले घटेको छ ।

सोमबार सेयर बजार परिसूचक नेप्से ३१.४९ अंकले घट्दै२०९८.६९ अंकमा झरेर बन्द भएको छ । कारोबारको यस दिन ३६ कम्पनीको सेयर बढेकोमा २ सय ९ कम्पनीको सेयर मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज ३ सय ७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँमा खरिद बिक्री भएको छ ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, ज्ञादी ग्रुप अफ पावर, अपी पावर, सन नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि छन् ।

हिमालयन रिइन्स्योरेन्सको ७८ करोड ६३ लाखको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्