राष्ट्रियसभा निर्वाचन : कोशीमा एमालेकी रुक्मिणी कोइराला विजय

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमालेकी रुक्मिणी कोइराला विजय

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजय भएकी छिन् ।

गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन् ।

रुक्मिणी कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्