फोनिजको प्रदेश समितिको कार्यालय इटहरीमा

<span class='c1'>फोनिजको प्रदेश समितिको</span> <span class='c2'>कार्यालय इटहरीमा</span>

विराटनगर । नेपाली आदिवासी पत्रकार महासंघ फोनिजको १ नम्बर प्रदेश समितिको कार्यालय औपचारिक रुपमा उद्घाटन भएको छ ।

फोनिज संघीय समितिको निवर्तमान सल्लाहकार सन्जय सन्तोषी राई र मनु मोक्तानले शुक्रबार संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् ।

सुनसरीको इटहरी -८ मा कार्यालय स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्