दुहबीका दुई युवा अयोध्यास्थित राम मन्दिरको दर्शन गर्नका लागि साइकल यात्रामा

<span class='c1'>दुहबीका दुई युवा अयोध्यास्थित राम मन्दिरको</span> <span class='c2'>दर्शन गर्नका लागि साइकल यात्रामा</span>

विराटनगर । दुहबीका दुई युवा भारतको अयोध्यास्थित राम मन्दिरको दर्शन गर्नका लागि साइकल यात्रामा निस्किएका छन्।

दुहबीका वडा नं ६ का रामभक्त युवाहरु ३४ वर्षीय ओम् प्रकाश बिक र २५ वर्षीय जितेन्द्र मण्डल साइकल यात्रामा निस्किएका हुन्।

उनीहरू ६१५ किमी यात्रा तय गरि अयोध्यामा भगवान रामका दर्शनका लागि शनिबार दिउँसो १ बजे निस्किएका थिए । बिना पैसा यात्रामा निस्किएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्