सप्तकोशीमा हामफालेका एक जना पुरुषको सकुशल उद्धार

<span class='c1'>सप्तकोशीमा हामफालेका एक जना</span> <span class='c2'>पुरुषको सकुशल उद्धार</span>

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र स्थित कोशी नदीमा हामफालेका एक जना पुरुष मानिसको सकुशल उद्धार गरिएको छ ।

बुधबार बिहान पौने ९ बजे ६० बर्षीय पुरुष मानिस नदीमा हाम फालेको जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको हो ।

उद्धार गरिएका पुरुषलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्