दुई जना सुनचाँदी व्यवसायी पक्राउ परेपछि जनकपुरका व्यापारीहरू आन्दोलित

दुई जना सुनचाँदी व्यवसायी पक्राउ परेपछि जनकपुरका व्यापारीहरू आन्दोलित

जनकपुर । राजस्व छली गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट दुई जना सुन व्यवसायीलाई पक्राउ गरेको छ।

सुन व्यवसाय सञ्चालनका क्रममा राजस्व छल गरेको आरोपप्रहरीले बलराम ज्वेलर्सका सञ्चालक बलराम शाह र अरुण ज्वेलर्सका सञ्चालक अरुण शाह बुधबार पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया पठाएको जनाएको छ ।

दुईजना सुन चाँदी व्यवसायी पक्राउ परेपछि सम्पूणर् सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन् उनीहरुले आ-आफ्नो पसल बन्द गरी टायर बालेर सकड प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्