त्रिभुवन विमानस्थलका सुरक्षाका प्रहरी प्रमुख चन्दले दिए राजीनामा

<span class='c1'>त्रिभुवन विमानस्थलका सुरक्षाका प्रहरी</span> <span class='c2'>प्रमुख चन्दले दिए राजीनामा</span>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् ।

चन्दले गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । उनको ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल थियो ।

चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । विमानस्थलमा भिजिट भिसामा कडाइ भइरहेका बेला डीआइजी चन्दको राजीनामा आएको हो । यद्यपि प्रहरी प्रधान कार्यालयले उनको राजीनामा आइसकेको पुष्टि गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्