रंगेलीबाट हरिणको सिङ र गाँजासहित एक जना महिला पक्राउ

<span class='c1'>रंगेलीबाट हरिणको सिङ र गाँजासहित</span> <span class='c2'>एक जना महिला पक्राउ</span>

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ स्थितबाट हरिणको सिङ र लागुऔषध गाँजासहित एक जना महिला पक्राउ परेकि छिन्।

मंगलबार दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६९७ ग्राम गाँजा बरामद गरेको हो ।

अवैध रुपमा हरिणको सिङ र गाँजा बरामद भएसंगै पक्राउ परेकी सागर देवी यादवको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्